Back to top

व्यावहारिक साझेदारी नमुना परियोजना 

केहि व्यावहारिक साझेदारी नमुना परियोजनाहरूले रोजगारदाताहरूका आवश्यकता अनुरूप सीप विकासका नयाँ नमुनाहरूको विकासको लागि आर्थिक सहायता प्राप्त गरिरहेका छन। साझेदारीका यी नमुनाहरू सिद्वान्त र अभ्यासको बीचमा अझ निकट रहेर सहकार्य गर्नको लागि प्रोत्साहनको रूपमा रहेका छन भने सबै पक्षहरूलाई लाभ हुने गरि यी सम्बन्धहरूको  विकास र मलजल गर्दै अगाडि बढाउनको लागि सिकाई हासिल गर्नु यी नमुना परियोजनाहरूको मुख्य उद्देश्य हो।  

हाम्रो कृषि सहकारी संस्था

हाम्रो कृषि सहकारी संस्था (एचकेएसएसएल)ले कार्यान्वन गरिरहेको 'हाम्रो कृषि कार्यक्रम' परियोजनाले निजी क्षेत्रका रोजगारदातासंगको साझेदारीको नमुना परीक्षण गर्नेछ, जस अन्तर्गत चार वटा गाउँपालिकामा रहेका युवाहरूलाई कृषि जन्य सीपयुक्त तालिम प्रदान गरि रोजगारीको लागि तयार पारिनेछ।  

Nepali

निड्स-नेपाल

निड्स-नेपाल (NEEDS Nepal) ले कार्यान्वयन गर्ने बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप  प्रवर्दन परियोजना (Promoting Market led Technical and Vocational Skills for Employment) ले कन्चनपुर, कैलाली र बझाङ जिल्लाका अदक्ष र अर्ध-दक्ष युवाहरूलाई श्रम बजारको माग अनुसारको  वा स्वरोजगारमा जान आवश्यक पर्ने सीपयुक्त तालिम प्रदान गर्दै उनीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।  परियोजनाले अन्वेषणात्मक साझेदारी दृष्टिकोण परीक्षणका लागि  १० वटा रोजगारी संवाद मंच स्थापना गर्नेछ, जसले निजी तथा सार्वजनिक क्षेत्रका साझेदारहरूको बीचमा सशक्त सम्बन्ध स्थापना गर्दै दिगो बनाउनेतर्

Nepali

ट्रेस 

ट्रेस प्रा लि. द्वारा कार्यान्वयन भइरहेको सीप तथा लाभदायक रोजगारी परियोजना (Skills and Rewarding Employment Project) ले  निर्माण क्षेत्रका प्रमुख सरोकारवालाहरूको बीचमा सम्बन्ध स्थापित गर्ने तथा सुदूरपश्चिम प्रदेशका युवाहरूलाई सीपयुक्त तालिम, सीप अभिवृद्धि तथा पुन: सीप तालिम पश्चात रोजगारीमा लाग्न वा स्वरोजगार हुन सघाउने कार्यलाई केन्द्रविन्दुमा आफ्नो राखेको छ।  

Nepali
Subscribe to RSS - व्यावहारिक साझेदारी नमुना परियोजना 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by