दक्षता : TVET व्यावहारिक साझेदारी एउटा शीप विकास परियोजना हो जुन नेपालको कृषि, निर्माण र पर्यटन गरी तीन वटा क्षेत्रमा सन्चालित छ | दक्षता सन् २०१७ देखि २०२१ सम्म चल्ने चार वर्षे परियोजना हो, र समग्र TVET PP कार्यक्रमको एक हिस्साको रुपमा European Union बाट आर्थिक सहयोग प्राप्त अनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) संगको सहकार्यमा British Council ले व्यवस्थापन गरेको हो |
Read more