Back to top

एसइइसिइस परियोजना

नेपालको सीप विकास क्षेत्रमा प्राविधिक शिक्षालय तहमा रोजगारदाता संलग्नताको  नीति , प्रकृया र अभ्यासलाई सुदृढ बनाउनको लागि दिगो प्रकारका दृष्टिकोणहरूको शुरुवातको लागि एसइइसिइस परियोजना तयार पारिएको हो । सिटीईभिटी अन्तर्गत कृषि, निर्माण तथा पर्यटन क्षेत्रका तालिम कार्यक्रम समेट्ने ९ वटा शिक्षालयहरूलाई  रोजगारदाताहरूसँगको सम्बन्ध सहभागिता  सुदृढ़ बनाउँदै श्रम बजारका आवश्यकताहरू अनरूप तालिमको गुणस्तर र सान्दर्भिकमा सुधार ल्याउन सहयोग गर्नको लागि दक्षताले सिटीईभिटीसँग  सहकार्य गरिरहेको छ।    

There is currently no content classified with this term.

No grants content available.
Subscribe to RSS - एसइइसिइस परियोजना

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by