Back to top

राष्ट्रिय स्तरका  ५ वटा रोजगारदाता संघहरूलाई प्रदान गरिने अनुदान कार्यक्रमले  उनीहरूलाई रोजगारदाता नेतृत्वको श्रम बजार संयन्त्र स्थापना गर्नको लागि सहयोग गरिरहेको छ । कृषि, पर्यटन तथा निर्माण क्षेत्रलाई समेट्ने सचिवालयले युवाहरूको लागि उपलब्ध सीप विकासका अवसरहरू प्रभावकारी र सान्दर्भिक छन भन्ने कुरा सुनिश्चित गर्नको लागि सहयोगी सिद्व  हुने श्रम बजार सूचनाको संकलन, विश्लेषण तथा प्रसार गर्ने लक्ष्य तय गरेको छ ।

There is currently no content classified with this term.

No grants content available.
Subscribe to RSS - राष्ट्रिय अनुदान कार्यक्रम

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by